भोटेकोशी बाढीः हालसम्म ७२ जनाको शव फेला
काठमाडौं । भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। प्रहरीका अनुसार हालसम्म ७२ जनाको शव फेला परेको छ। जसमा २३ जना महिला, ३१ जना पुरुष र ३ जना बालबालिका छन्। प्रहरीका अनुसार रसुवामा १ जना, नुवाकोटमा ११ जना, धादिङमा