बाढीपहिरो र वर्षाले विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ । बाढी पहिरो र निरन्तरको वर्षाले बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले मङ्गलबार बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने केही स्थानमा एकतर्फी