बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
त्रिशुली । नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको खोप अभियानमा ५० हजार ४६७ जनाले खोप सेवन गरेका छन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै इपिडिमियोलोजी तथा