बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडक पूर्ण अवरुद्ध
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि धादिङको कृष्णभीर क्षेत्रमा नदीले तलबाट सडक कटान गरेको हो। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय