२० क्विन्टल गाँजासहित दुई जना पक्राउ
काठमाडौँ । सप्तरीमा प्रहरीले करिब २० क्विन्टल गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त परिमाणको पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय