यस्तो छ आज २०८३ भदौ ३१ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ भदौ ३१ गते, बुधबार, ई.स. २०२६ सेप्टेम्बर १६, तिथि- भाद्र शुक्लपक्ष पञ्चमी, ०८ः५७ बजेपछि षष्ठी, नक्षत्र- विशाखा, १८ः३१ बजेपछि अनुराधा, योग- वैधृति, १४ः३९ बजेपछि विष्कम्भ, करण- वालव, ०८ः५७ बजेपछि कौलव, २१ः३९ बजेउप्रान्त तैतिल, चन्द्रराशि- तुला,