नेपालसहित ५० देशका नागरिकलाई अमेरिकी भिसामा ३० लाख रुपैयाँसम्म धरौटी अनिवार्य
काठमाडौं । अमेरिकी सरकारले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने भिसामा लागू गरिएको भिसा बन्ड (धरौटी) कार्यक्रमलाई स्थायी बनाएको छ। नयाँ व्यवस्थाअनुसार नेपाल, बंगलादेश र भुटानसहित ५० देशका नागरिकले अमेरिकी बी–१ (व्यवसायिक) र बी–२ (पर्यटक) भिसाका लागि आवेदन दिँदा