पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरले बिहान ८ बजे सूचना जारी गर्दै बिहानैदेखि डोजरसहितका मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएपछि सडकमा दुईतर्फी सवारी आवागमन सुचारु गरिएको जनाएको