रोकिएको ट्रकमा स्कार्पिओ ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
बुटवल । कपिलवस्तुमा स्कार्पिओ गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। बहादुरगन्जबाट तौलिहवातर्फ जाँदै गरेको यूपी.३२ सीए ८३४३ नम्बरको भारतीय स्कार्पिओ सडक किनारमा रोकिएको लु.१ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले