रक्सी पिएका चालकको ग्यास ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ९ घाइते, ६ जनाको अवस्था गम्भीर
वीरगञ्ज । पर्सामा मादक पदार्थ सेवन गरेका चालकले चलाएको भारतीय ग्यास ट्यांकरले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटना गएराति करिब ८ बजे वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडक