सप्तरीको राजविराज आसपासमा बाढी र डुबानबाट बच्न ‘अलर्ट’ जारी
काठमाडौं । सप्तरीको राजविराज र आसपास भारी वर्षा भएकाले नदी छेउछाउका तथा डुबान भइरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले सूचना जारी गर्दै पछिल्लो ३ घण्टा सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन