मधेस प्रदेशसभा सदस्य यादव प्रहरी नियन्त्रणमा
राजविराज । मधेस प्रदेशसभा सदस्यमा सप्तरीबाट निर्वाचित बोदे बरसाइन नगरपालिका-५ का अनिरुद्धकुमार सिंह यादवलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पटक पटक पक्राउ नपरेको प्रतिवेदन दिएपछि मुल्तबीमा राखिएको कर्तव्य ज्यान मुद्दाका फरार आरोपी प्रदेशसभा सदस्य यादवलाई राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरी