गुमेको साख फिर्ता गर्दै बाराको निजगढमा एमाले विजयी
बारा । बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा नेकपा एमाले विजयी भएको छ । एमालेको बलियो पकड मानिँदै आएको निजगढमा ०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ परी र उपमेयरमा सोममाया थिङ्गले जित हात पारेका हुन्