महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप, प्रहरी निरीक्षकसहित १४ जना घाइते
बारा । महागढीमाई नगरपालिकामा कांग्रेसको विजय जुलुस निकाल्ने क्रममा झडप भएको छ । महागढीमाई नगरपालिका-२ स्थित इनर्वाटोलमा झडप भएको हो । कांग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्र प्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र कांग्रेस