एसईई परीक्षामा तीन केन्द्राध्यक्षसहित ८० विद्यार्थी निस्काशित
सिरहा । सिरहामा सञ्चालित एसईईअन्तर्गतको दोस्रो दिनको गणित विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै तीन केन्द्राध्यक्षसहित ८० जना परीक्षार्थीलाई निस्काशन गरिएको छ । परीक्षामा चिट, फ्ल्याप र मोबाइल प्रयोग गरी परीक्षा अमर्यादित गरेकाले उनीहरुलाई निस्काशन गरिएको हो । सञ्चारकर्मीसहित जिल्ला अधिकारी