मैत्रीपूर्ण खेलको पहिलो हाफमै नेपालले ग-यो २ गोल
काठमाडौं । नेपाल र बंगलादेशबीचकाे पहिलाे मैत्रीपूर्ण खेलकाे पहिलाे हाफमा नेपाली महिला टिमले बंगलादेशविरुद्ध २ गोल गरेको छ । बंगलादेशले गोल फर्काउन सकेको छैन । दशरथ रंगशालामा पहिलाेपटक खेलिरहेकाे नेपालले २३ मिनेटभित्र नै दुई गाेल गरेकाे छ । दुवै गाेल