टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै, अमेरिका दोस्रो तथा जापान तेस्रो
काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा ७० पदकसहित चीनको अग्रता कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य