आईसीसी यु-१९ विश्वकप खेल्नबाट नेपाल वञ्चित
काठमाडौं । आईसीसी यु-१९ विश्वकप खेल्नबाट नेपाल वञ्चित भएको छ । आईसीसीले बुधबार अमेरिका, एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको छनोट कोभिड-१९ का कारण रद्द भएपछि नेपाल सो खेल खेल्नबाट वञ्चित भएको हो । छनोट रद्द भएपछि अमेरिका क्षेत्रबाट क्यानडा,