राजधानीमा जारी चौथो संस्करणको ईपीएलमा आज दुई खेल हुँदै
काठमाडौँ । शनिबारदेखि राजधानीमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आइतबार दुई खेलहरु हुँदै छन् । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो दिन आज हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा भैरहवा