इरानले कहिले पनि परमाणु अस्त्र विकास नगर्ने सहमति जुटेको ट्राम्पको दावी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग परमाणु कार्यक्रमसम्बन्धी महत्वपूर्ण सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। उनले सम्झौता नजिकिँदै जाँदा इरानमाथिको सम्भावित सैन्य आक्रमण पनि रोकिएको बताएका छन्। बीबीसीका अनुसार ह्वाइट हाउसस्थित ओभल अफिसमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले