भेनेजुएला भूकम्पमा १० हजारभन्दा बढीको मृत्यु हुने आशंका, नेपालको समवेदना
काठमाडौँ । नेपाल सरकारले भेनेजुएलाको राजधानी काराकास केन्द्रित शक्तिशाली भूकम्पबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपाली समयअनुसार बिहीबार बिहान करिब ४ बजे ७.२ र ७.५ म्याग्निच्युडका लगातार दुई शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पका