डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेकी छन्। दुई वर्षपछि बुधबार भर्चुअल माध्यमबाट २५ मिनेट सम्बोधन गर्दै उनले जेल हालिए पनि वा मृत्युदण्ड दिइए पनि आफ्नो निर्णय नबदलिने बताएकी हुन्। क्यामेरा बन्द राखेर गरिएको सम्बोधनमा