उत्तर–पश्चिम पाकिस्तानको चेकपोस्टमा भएको आक्रमणमा सुरक्षाकर्मीसहित २३ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सुरक्षा चेक पेष्टमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा ११ जना सुरक्षाकर्मी र १२ जना आतङ्कवादीकोे मृत्यु भएको सेनाले मङ्गलबार जनाएको छ । आतङ्ककारीहरूले बाजौर जिल्लामा सुरक्षा बल र कानून प्रवर्तन एजेन्सीहरूको संयुक्त चेकपोष्टमा आक्रमण