अमेरिका र इरानबीचको द्वन्द्व थप चर्कियो, अबुधाबी नेसनल आयलका दुई जलपोतमाथि आक्रमण
काठमाडाैं । अमेरिका र इरानबीच जारी द्वन्द्व थप चर्किँदै गएको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी आवश्यक परे ‘अनिश्चितकालसम्म’ जारी राख्न सकिने बताएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानसँगको द्वन्द्वमा वासिङ्टनका प्रमुख उद्देश्यबारे स्पष्ट पारेका