इरान र अमेरिकाबीच फेरि तनाव, बन्दर अब्बासनजिक तीन विस्फोट
काठमाडौँ । इरान र अमेरिकाबीच एकपटक फेरि तनाव बढेको छ, तर अहिलेसम्म दुवै देशले युद्धविराम समाप्त भएको घोषणा गरेका छैनन्। इरानी सञ्चारमाध्यमका अनुसार चारवटा जहाज हर्मुज स्ट्रेटबाट जाँदै गर्दा गोली हानिएको छ । तीमध्ये एक अमेरिकी तेल ट्यांकर पनि थियो