बेइजिङमा विशाल सैन्य परेड, २६ देशका राष्ट्रप्रमुखको सहभागिता
काठमाडौं । जापानी अतिक्रमणविरूद्धको संघर्ष र विश्व फासिवादविरूद्धको युद्धमा प्राप्त विजयको ८०औँ वार्षिकोत्सवको अवसरमा चीनको राजधानी बेइजिङमा एक भव्य सैन्य परेड भएको छ। थ्येनआनमन चोकमा आयोजित यस ऐतिहासिक समारोहमा चिनियाँ जनताको वीरता र संघर्षको स्मरण गरियो। कार्यक्रममा चिनियाँ राष्ट्रपति सी