अमेरिका-इरान वार्ताबाट प्रगतिको संकेत, दोस्रो चरणको वार्ताका लागि पाकिस्तानको नयाँ प्रस्ताव
काठमाडौँ । अमेरिका र इरानबीच जारी कूटनीतिक संवादले केही प्रगति गरेको सङ्केत देखिएपछि पाकिस्तानले दोस्रो चरणको वार्ताका लागि नयाँ प्रस्ताव अघि सारेको छ । क्षेत्रीय तनाव बढिरहेका बेला यस्तो पहललाई सम्भावित समाधानतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । अमेरिकी उपराष्ट्रपति