युक्रेन युद्ध अन्त्यतिर पुगेको पुटिनको दाबी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताएका छन् ।शनिबार मस्कोमा भएको सैन्य प्रदर्शनमा नेता पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको ‘आक्रामक शक्ति’ सँग लडिरहेको बताएका थिए । उनले आफ्नो युद्ध लक्ष्यलाई ‘न्यायपूर्ण’ कदमका रूपमा