स्वर्णिम वाग्लेसहित रास्वपाका केन्द्रीय नेताहरूविरुद्ध अदालतको अवहेलनामा सर्वोच्चमा रिट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहित केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले