संघीय निजामती सेवा विधेयक विधायन समितिबाट पास
काठमाडौं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ । आज विहानदेखि बसेको विधायन समितिको बैठकले विवादित विषयमा सहमति गरेर तयार गरेको मस्यौदा बाचन पछि विधेयक प्रतिवेदन पास गरिएको हो । असार १४ गते प्रतिनिधि