प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक २०८२ पारित
काठमाडौं । प्रतिनिधिसभाले संघीय निजामती सेवा विधेयक–२०८२ पारित गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गरेका थिए । संसदबाट विधेयक पारित भएपछि सभामुख घिमिरेले संघीयताको सफल