माधव नेपाललाई झाक्रीको कटाक्ष : आफ्नै वेइज्जति हुने काम त नगरेको भए हुने कामरेड !
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी माओवादी केन्द्रमा मिसाएपछि साथ नदिएका केही नेताहरूलाई पुरानो मितिमा कारबाही गरेका छन्। बिहीबार उनले पूर्व नेकपा (एस) का नेता घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला