सभामुख सरकारको सहजकर्ता होइन, संसदको गरिमा र नियमको संरक्षक हुनुपर्छ
आजको प्रतिनिधिसभा बैठकले संसदीय प्रक्रियाको मूल आत्मामाथि गम्भीर प्रश्न उठाएको छ। संसद विधि, नियम र प्रक्रियाले सञ्चालन हुने सर्वोच्च लोकतान्त्रिक संस्था हो कि सत्तालाई सहजता प्रदान गर्ने औपचारिक मञ्च मात्र ? आइतबारको घटनाक्रमले यही प्रश्नलाई थप सान्दर्भिक बनाएको छ। बैठकका