प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षीको विरोध, प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बिहीबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन)