आज संसद्मा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौँ, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए। तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित