विशाल भट्टराईको प्रस्ताव : दसौँ महाधिवेशनको व्यवस्था यथावत् राखौं
काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराईले विधान संशोधनमार्फत घटाइएको पदाधिकारी र केन्द्रीय सदस्यको संख्या पुनः बढाउन प्रस्ताव गरेका छन्। बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा उनले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूको ध्यानाकर्षण गराउँदै दसौँ महाधिवेशनको