चुनाव गराउने सरकारका मन्त्रीहरु नै धमाधम राजीनामा दिँदै उम्मेदवार बन्दै
काठमाडौँ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने जिम्मेवारी पाएको नागरिक सरकारका मन्त्रीहरु नै धमाधम राजीनामा दिँदै रास्वपाबाट उम्मेदवार बन्दै छन् । हिजो मात्रै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले चुनाव लड्न पदबाट राजीनामा दिएका थिए भने आज शिक्षा,