प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको