हामी दुई ठुला मुलुक भारत र चीनको बिचमा छौँ, संवेदनशील हुनु जरुरी छ M पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा सङ्कट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताएका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालद्वारा संयुक्तरूपमा आयोजित नेपाल पत्रकार