सुनको मूल्य तोलामै तीन लाख पुग्न लाग्यो
काठमाडौं । सुनको मूल्य एकैदिन उल्लेख्य रूपमा बढ्दै तोलाको झण्डै ३ लाख नजिक पुगेको छ। मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९५