सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकै २ लाख नाघ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख नाघेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा १२ सयले बढेको छ भने चाँदी ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार