सुनको मूल्य एकैदिन तोलामा १६ हजार घट्यो, लगानीकर्ता निरास, उपभोत्ता हर्षित
काठमाडौँ । सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ । सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि एकैपटक सुनको भाउमा व्यापक गिरावट