सवारी नचलाएर यातायात व्यवसायीले गल्ती गरे : भौतिकमन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गरिरहनु गलत भएको बताएका छन् । सोमबार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात सञ्चालन नगरेर उनीहरुले गल्ती गरेको मन्त्री दाहालले बताएका छन् । प्रधानमन्त्री तथा