बागमती प्रदेशमा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीलाई चार महिना पछि जिम्मेवारी
हेटौडा । बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई जिम्मेवारी दिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रालय विभाजन गरेर श्रेष्ठलाई जिम्मेवारी दिइएको छ भने मन्त्रालयको संख्या १४ पुगेको छ । गत साउन ९ गते मन्त्रीको सपथ