संविधान उल्लंघन गरेको आरोपमा पूर्वराजा ज्ञानेन्द्रका ‘संवाद सचिव’ पाठक प्रहरी नियन्त्रणमा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका ‘संवाद सचिव’ फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, पाठकले नेपालको संविधानले नचिनेको ‘श्री ५