नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठक जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी छ । बैठकले रिक्त रहेको गण्डकी प्रदेश सभा सदस्यको सिफारिसबारे निर्णय लिने छ भने हालै सम्पन्न स्थानीय तह उपनिर्वाचन समीक्षा, समसामयिक राजनीतिक विषय र प्रधानमन्त्रीको