संविधानको रक्षा गर्न पनि नेपाली कांग्रेसभित्र एकता आवश्यक : सभापति देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै नेताबीच एकता र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्दा यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका छन् । पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले संविधानले अपनाएको मिश्रित निर्वाचन