कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै
काठमाडौं । केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको संयुक्त बैठक बोलाएका छन् । आज दिउँसो २ बजे पार्टी सभापति देउवाको निवासमा धुम्बाराहीमा बस्न लागेको बैठकले साउन २ गते बस्ने केन्द्रीय समितिको