रुकुमपश्चिममा उनेपाले गर्यो प्रलोपा उम्मेदवार शर्मालाई समर्थन
काठमाडौं । रुकुमपश्चिमबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका उज्यालो नेपाल पार्टी (उनेपा)का नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन्। आज आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै दलका उम्मेदवारले उक्त निर्णय सार्वजनिक