कोशीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमाले र राप्रपा सर्वोच्च जाने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र विपक्षी दल राप्रपा सर्वोच्च अदालत जाने भएका छन् । संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री